News

News & Updates

Stay informed about achievements, events, and announcements from our school community.

हाम्रो जनप्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
Academic

हाम्रो जनप्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

कक्षा ८ को ‘हाम्रो टोखा’ विषयअन्तर्गत ‘हाम्रो जनप्रतिनिधि’ पाठसँग सम्बन्धित अन्तरक्रिया कार्यक्रममा टोखा नगरपालिकाका उपप्रमुख श्री मुरारी तामाङज्यूले विद्यार्थीहरूलाई स्थानीय शासन, स्थानीय सरकारको भूमिका तथा जिम्मेवारीबारे जानकारी गराउनुभयो।

10 Aug 2026 Read →